नियम ४२
प्रतिनिधि सभा नियमावली बमोजिम हुने
संयुक्त समितिको कार्यविधिका सम्बन्धमा यस नियमावलीमा लेखिएका विषयमा यसै नियमावली बमोजिम र अन्य विषयमा प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम हुनेछ ।